घट्यो चाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुदै छ कारोबार
काठमाडौँ माघ २० । हिजो सोमबार तोलामा रू ५०० ले बढेको सुनको मूल्य आज भने मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा रू ५ सयले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ स्थिर रहेपनि चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ८० रुपैयाँले बढेर १४ सयमा कारोबार भईरहेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।