image
image

महोत्तरीमा थप एक सात निषेधाज्ञा लम्बियो

महोत्तरीमा थप एक सात निषेधाज्ञा लम्बियो

काठमाडौँ, २०, बिहीवार। डीसीसीएमसीको बैठकले महोत्तरीमा निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी गराए। जेठ २० गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर जेठ ३१ गते राति १२ बजेसम्म पुर्‍याईएको उनले बताए। अति आवश्यक सवारीसाधन, खाद्यान्न पसल र बैंक तथा वित्तीय संंस्थाबाहेक अन्य सबै बन्द हुने गरी निषेधाज्ञा थप गरीएको उनले जानकारी गराए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।