image
image

२३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्दै डिशहोम

काठमाडौँ, २०, बिहीवार । सर्वसाधारणका लागि डिशहोमले १०० रूपैयाँ मूल्यको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर जारी गर्ने भएको छ । डिशहोमले यसअघि नै आईपीओ जारीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 

अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि डिशहोमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जानकारी दिएको छ । २०७७ सालको असारमा डिशहोमले आईपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति मागेको थियो । 

डिशहोम नेपालको सबैभन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारक सेवाको सञ्चालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा सञ्चालन भएसँगै यो नेपालको सम्पूर्ण बजारहरुमा सक्रिय रहेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।