image
image

कर्मचारीलाई तालिम नहुँदा रेल सञ्‍चालन भएन

काठमाडौं, २०, बिहीवार। रेल सञ्‍चालनको लागि आवश्यक तालिम गर्न नसक्दा जनकपुर(जयनगर रेल चलाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। कोभिड-१९ को संक्रमणको कारण निरन्तर लकडाउन भएकाले कर्मचारीलाई तालिम दिन सकेका छैनौं।

भारतबाट प्राशिक्षक बोलाएर तालिम सुरु गर्ने वित्तिकै लकडाउन भयो। २० दिनको तालिम हुने दिइएपछि रेल सञ्‍चालन गर्न सकिने छ, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।