image
image

लिचीको दाना अड्किएर ६ महिने शिशुको मृत्यु 

काठमाडौँ, २०, बिहीवार । घाँटीमा लिचीको दाना अड्किएर कञ्चनपुरमा एक शिशुको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ का ६ महिने वीरेन्द्र चन्दको आफ्नै घर आँगनमा खल्ने क्रममा लिचीको दाना मुखमा हालेपछि घाँटीमा अड्केर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले परिवार स्रोतलाई उदृत गर्दै लिचीको दानासँग खेल्दै गरेको बच्चाले निल्न खोजेपछि मृत्यु भएको बताए।अभिभावकले महाकाली अस्पतालमा ल्याएकोमा उपचारका क्रममा शिशुको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।