image
image

मासु आपूर्ति गर्ने कम्पनीमा साईबर हमला हुँदा  हजारौं कामदार प्रभावित

काठमाडौँ ।  विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्स तथा प्रोसेसिङ कम्पनी जेबीएस साइबर आक्रमणको सिकार बन्दा हजारौं कामदार प्रभावित भएका छन् । आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका कामदार प्रभावित भएका हुन् ।

उक्त हमलाको कारण मासुको आपूर्ति असहज भएको छ । बजारमा मासुकाे अभाव सिर्जना हुँदा मूल्य क्रमिक रुपमा बढिरहेको जनाइएको छ । कम्प्युटर नेटर्वकमा हमला गरी फाइल डिलिट गरिदिने चेतावनी दिँदै र्‍यानसमवयरको मूल्य तिर्न आग्रह गरिएको जनाइएको छ ।
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।