image
image

निर्धन उत्थान लघुवित्तको लिलामी शेयरमा भोली आवेदन दिने अन्तिम दिन

काठमाडौं, १९ जेठ । निर्धन उत्थान लघुवित्तले जेठ १३ गतेदेखि लिलामीमा ल्याएको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो ।आवेदकले भोली (जेठ २०)  गतेसम्ममा शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नसक्ने कम्पनीले जनाएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा न्युनतम २ हजार देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।