उपत्यकामा निरन्तर घट्दै संक्रमण, कति भेटिए आज ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै ९ सय ६९ जना संक्रमित थपिएका हुन् ।त्यस्तै भक्तपुरमा १ सय ८१ जना र ललितपुरमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै हिजो एक हजार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो ।।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा काठमाडौँ उपत्यका भित्रका ललितपुरमा २९३ जना र भक्तपुरमा २१५ जना संक्रमित थपिएका थिए ।