image
image

आउँदो वर्षसम्म तीन सुरुङको निर्माण सुरु गर्ने

काठमाडौं, १९, बुधबार। सरकारले आगामी आर्थिक वर्षमा नागढुंगा–नौबीसे सुरुङ मार्गबाहेक थप तीन सुरुङको निर्माण थाल्ने भएको छ। सरकारले सिद्धबाबा, लामाबगर र धरान–लेउती सुरुङलाई आगामी वर्ष निर्माण सुरु गर्ने भएको हो।

यसमध्ये सिद्धबाबाको टेण्डर आह्वान भइसकेको छ, लामाबगरको टेण्डर प्रक्रियामा छ र धरानको सुरुङको निर्माणसमेत अगाडि बढाइने भएको छ। बाँकी ९ सुरुङको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।