image
image

कतारको दोहाका लागि सातामा दुई उडान हुने 

काठमाडौँ।जुन ७ देखि नेपलाबाट कतारको दोहाका लागि हप्तामा २ उडान नियमित सञ्चालन हुने भएको छ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले दोहाका लागि हप्तामा दुई उडान स्वीकृत गरेको हो ।



नेपाल एयरलाइन्सकाे जहाज प्रत्येक सोमबार राति १० बजे दोहाका लागि उड्ने छ । सोही जहाज अर्काे दिन बिहान ९ं :१० बजे दोहाबाट यात्रु बोकेर काठमाडौं आइपुग्नेछ ।दोहाबाट यात्रु बोकेर आएको कतार एयरवेज भने सोमबार बिहान ९ : १० मा  काठमाडौं अवतरण हुनेछ । उक्त जहाज सोही दिन बिहान ११ : ०५ बजे दोहाका लागि उड्नेछ ।


  

 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।