सिरमले जुलाईदेखि १० करोड डोज भ्याक्सिन बनाउने दाबी
काठमाडौँ, १८, मंगलबार। भारतीय भ्याक्सिन कम्पनी सिरमले आगामी जुलाईदेखि ९ देखि १० करोड डोज बनाउने दाबी गरेको छ। सिरमले यसबारे सरकारलाई पत्र लेखेर जानकारी दिएको छ। हामीलाई खुसी लागेको छ कि, जुलाई महिनादेखि हामी मासिक ९ देखि १० करोड डोज बनाउन सक्ने छौं।
कोरोना भाइरस महामारीका कारण देशमा उत्पन्न सबै किसिमका चुनौतिलाई दृष्टिगत गर्दै हाम्रा कर्मचारी भ्याक्सिन उत्पादनमा २४ घण्टा खटिइरहेका छन्,ू पत्रमा भनिएको छ।
कोरोना भाइरस महामारीका कारण देशमा उत्पन्न सबै किसिमका चुनौतिलाई दृष्टिगत गर्दै हाम्रा कर्मचारी भ्याक्सिन उत्पादनमा २४ घण्टा खटिइरहेका छन्,ू पत्रमा भनिएको छ।









