पहिलोपटक मानिसमा भेटियो बर्ड फ्लु
काठमाडौँ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा बर्ड फ्लु संक्रमण देखिएको छ । चीनको राष्ट्रिय स्वास्थ आयोगका अनुसार जिआंग्सूस्थि तझेनजियांग शहरका एक ४१ वर्षीय पूरुषमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको हो ।
कुखुरा पालनबाट फैलिएको अनुमान गरिएको उक्त संक्रमण ठुलो स्तरमा फैलने खतरा निकै कम रहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । आयोगको जानकारीअनुसार २८ अप्रिलमा यी व्यक्तिलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई ज्वरो र अन्य केही लक्षण पनि देखिएको थियो । एक महिनापछि अर्थात् २८ मेइमा ज्ज्ञण्ल्घ बर्ड फ्लु संक्रमण पुष्टि भयो ।
त्यस्तै पीडित व्यक्तिको स्थिती अझै पनि सामान्य छ र चाडैं उसलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । त्यस्तै, यी व्यक्तीको सम्पर्कमा आएका मानिसहरुमा पनि यो संक्रमण सरेको छैन । चीनमा एभियन इन्फ्लुएन्जाका धेरै स्ट्रेनहरु मौजूद छन् र यसबाट केही मानिस संक्रमित भइसकेका छन् ।