image
image

उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्बिदैँ

काठमाडौं, १८, मंगलबार। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने बताएका हुन्। अब थपिने निषेधाज्ञामा खाद्यान्न पसल सञ्चालनसम्बन्धि खुकुलो नीति लिने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।