image
image

चिनद्वरा दिएको २ लाख डोज खोप हिमायलय एयरलाइन्सले नि:शुल्क ल्याइदिने

काठमाडौँ, १८, मंगलबार । चीन सरकारले अनुदानमा दिने दस लाख डोज कोरोनाभाइरस विरूद्धको खोपमध्ये २ लाख तिब्बत स्वशासित क्षेत्रको सरकारले दिने भएको छ। उक्त खोप युनान प्रान्तको राजधानि कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने छ। चार उडानबाट कूल  ४१७ वटा बक्स खोप काठमाडौं ल्याइने हिमालयले जानकारी दिएको छ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो। यसमा पहिलो लट आएको हिमालयले जानकारी दिएको छ। यो नि:शुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ।बाँकी ८ लाख डोज खोप नेपाल एयरलाइन्सले बेइजिङबाट आजै खोप ल्याउने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।