image
image

एसईई परीक्षा आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय

काठमाडौं, १८, मंगलबार। एसईई परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनको आधारमा गरिने निर्णय गरिएको एक मन्त्रीले बताए।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना भाइरस संक्रमण महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनको आधारमा गर्नुपर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले पारित गरेको ति मन्त्रीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।