image
image

यो वर्ष भित्रियो साढे १२ अर्बभन्दा बढीको मकै

काठमाडौं, १७, सोमबार। मकै खरिदमा ठूलो रकम विदेशिएपछि सरकारले अबको तीन वर्षमा मकैमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको१० महिनामा विभिन्न देशबाट नेपालमा१२ अर्ब६९ करोड ३१ लाख ३० हजार रुपैयाँको मकै भित्रिएको छ। सो अवधिमा ४७ करोड ३८ लाख ५७ हजार १२६ केजी मकै नेपालले आयात गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।