एनआरएनए जापानका अध्यक्ष भण्डारीको राजीनामा माग
काठमाडौँ । गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्ष भण्डारीको राजीनामा माग गरिएको छ । भण्डारीले दुर्घटनामा ज्यान गुमाएका एक नेपालीको परिवारले पाउनुपर्ने क्षतिपूर्तिको रकम हिनामिना गरेको गम्भीर आरोपमा लागेको छ ।
सोहि घटना विरुद्ध भण्डारीको राजिनामा माग गरिएको हो । भण्डारीमाथि यसअघि पनि प्रश्न उठेको थियो। एनआरएनए जापानको उपाध्यक्ष हुँदा उनले जापानमा दुर्घटनामा निधन भएका एक दर्जनबढी नेपालीको सद्गद्को जिम्मेवारी लिएका थिए।