image
image

राधी जलविद्युत र सोल्टी होटलको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं, १७, सोमबार । कारोबारको दोस्रोदिन आज कारोबार सुरु भएको केही समयमै दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सोमबार राधी जलविद्युत कम्पनी लिमिटेड र सोल्टी होटलको शेयरमूल्य ९  प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । राधी जलविद्युतको शेयरमुल्य ९.९८  प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको छ  भने सोल्टी होटलको शेयरमुल्य ९.४४ प्रतिशतले बढेर २५५ रुपैंया पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।