image
image

एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित

काठमाडौँ, १७, सोमबार । एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । यसअघि आइतबार साँझ पाँच बजे बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएपछि आजका लागि बैठक सारिएको थियो ।

स्थायी कमिटि बैठकले यसअघि पार्टीको साधारण सदस्य समेत नरहने गरि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित ११ जनालाई हटाइएको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।