image
image

पालिकाले सरकारबाट कति अनुदान पाउँदैछन् 

काठमाडौं।आउँदो आर्थिक वर्ष २०७८/७९ मा ७५३ पालिकाहरुले सरकारबाट २ खर्ब ८३ अर्ब १ लाख ४७ हजार रुपैयाँ अनुदान पाउँदैछन्। अर्थ मन्त्रालयका अनुसार महानगरपालिकालाई १० अर्ब ९ करोड २८ लाख, उप–महनगरपालिकालाई ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकालाई १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालकालाई १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख रुपैयाँ छुट्टयाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।