image
image

नेतालाई पढाउन, वुझाउन र तालिम दिन आवश्यक छ– वर्षा सिवाकोटी

काठमाडौं, १६, आइतबार। हिजो सार्वजनिक भएको बजेटको विषयमा नेपाली चलचित्र क्षेत्रकी नायिका वर्षा सिवाकोटीले बजेट सधै राम्रो र कर्णप्रिय आउने हो र यसपटक पनि त्यस्तै बजेट आएको बताएकी छिन्। 

सामाजिक सञ्जालमा उनी लेख्छिन्,ूभाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ। नेताहरुको दिनहुँको किचलोले जनतालाई दिक्क बनाएको छ। त्यसैले नेताहरुलाई पढाउन,बुझाउन र तालिम दिनको लागि पनि बजेट विनियोजन गर्नु पर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।