image
image

बैंक अफ काठमाडौँको खाता खल्तीमा लिंक गर्दा सय रुपैंयाको बोनस पाईने  

काठमाडौँ । बैंक अफ काठमाडौँका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै सय रुपैंयाको बोनस पाउने भएका छन । ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै सय  रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन । 

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत वस्तु तथा सेवा खरिद गर्दा सीधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ।

यसकाे प्रयाेग गरेर माेबाइलबाटै टपअप, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद र होटेल रुम बुकिङ गर्न सकिन्छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।