image
image

उपत्यकामा विहान ४३१ वटा सवारी सधान ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं, १६, आइतबार। निषेधाज्ञा अबज्ञा गरी चलाइएका ४३१ वटा सवारी साधनलाई आज काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा ३५६ वटा दुई पाङग्रे,६१ वटा चारपाङ्ग्रे,११ वटा ठुला सवारी साधन र ३ वटा ट्याक्सी रहेका छन्।

 काठमाण्डौ उपत्यकालगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।