image
image

कुबेतले नेपाली नागरिकको प्रवेशमा लगायो रोक

काठमाडौं, १६, आइतबार। खाडी राष्ट्र कुवेतले नेपाली नागरिकको प्रवेश र नेपाल हुने व्यापारिक हवाई उडानमा अस्थायी रोक लगाएको छ। कुवेतको हवाई उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रोक लगाएको हो। 

नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतले नेपालीको प्रवेशमा रोक लगाएको हो। कुवेतले नेपालसँगै पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।