image
image

मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

काठमाडौं, १६, आइतबार । मिथिला लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवारलाई नियुक्त गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो । साथै, यसभन्दा अगाडिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा पनि स्वीकृति भएको कम्पनीले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।