image
image

नबिल बैंकको कम्पनी सचिवमा पौड्याल नियुक्त

काठमाडौं, १६, आइतबार । नबिल बैंकले कम्पनी सचिवमा प्रविण पौड्याललाई नियुक्त गरेको छ । कम्पनीका सचिव माधव घिमिरेले जेठ १५ गतेदेखि लागुहुने गरि राजिनामा दिएपछि रिक्त हुने पदमा पौड्याल नियुक्त भएका हुन् । बैकको जेठ ७ गते बसको संचालक समितिको बैठकले पौड्याललाई सचिवमा नियुक्त गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।