image
image

इराकसँग ६–२ ले हार्यो नेपाल

काठमाडौं, १६, आइतबार। नेपालले शनिबारराति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इराकलाई ६–२ को नतिजा सुम्पिएको छ। इराकको बसरामा नेपालले एक समय २–१ को अग्रता लिएको थियो।

 इराकको जितमा अला अब्दुल जहर खासिन, मोहम्मद अब्दुलजारा ओबेद, अयमन हुसेन, मोहम्मद अली अलसम्मारी,सज्जाद जसिमले गोल गरे। नेपालले अहमद इब्राहिमको आत्मघाती गोल उपहार पायो भने अर्को गोल मनिष डाँगीले गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।