image
image

मलेसियामा फेरि पूर्ण लकडाउनको  निर्णय  

काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि सरकारले जुन १ देखि लागू हुनेगरि १४ दिनका लागि पूर्ण ‘लकडाउन’ गर्ने निर्णय भएको छ। प्रधानमन्त्री तान श्री मुहिद्धिन यासिनको अध्यक्षतामा शुक्रबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले जुन १ देखि १४ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा मार्फत कोभिड–१९ संक्रमितको संख्या दिनहुँ ८ हजारको हाराहारीमा भेटिन थालेपछि यस्तो निर्णय गरिएको बताए।  नयाँ र अधिक प्रभाव पार्ने भाइरसको ‘भेरियन्ट’ फेला परेपछि सरकारले तत्काल यो निर्णय लागू गर्नुपरेको हो।

    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।