मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट
काठमाडौँ - सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिइने बताए । त्यस्तै यहि महिनादेखि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका छन ।