image
image

आज देशभर १४ औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं, १५, शनिबार। आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। १४ वर्ष अघि आजकै दिन संविधानसभाको पहिलो बैठक सम्पन्न भई बहुमतबाट ‘नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भनी घोषणा भएको थियो। सोही दिन तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न निर्देशन दिइएको थियो। सोही कारण नेपालको राजनीतिक इतिहासमा जेठ १५ लाई ऐतिहासिक र महत्वपूर्ण मानिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।