२६ जनामा कोरोना पोजिटिभ देखिएपछि मेलबर्नमा लकडाउन
काठमाडौा, १५, शनिबार। अस्ट्रेलियाको मेलबर्नमा २६ जनामा कोरोनो पोजिटिभ देखिएपछि सरकारले एक साता लकडाउन घोषणा गरेको छ। यति थोरै जनामा कोरोना पोजिटिभ हुँदा पनि किन लकडाउन भन्ने आवाज उठ्दा सरकारले कोरोनाको दोस्रो लहर बढी संक्रामक भएका कारण लकडाउन गर्नुपरेको बताएको छ।
मेलबर्नको जनसंख्या ५० लाखभन्दा बढी छ। त्यहाँ भ्याक्सिन लगाउने काम पनि सुस्त छ। यसकारण कोरोनाको भाइरस संक्रमण दोस्रो भेरिएन्ट भयावह रुपमा नफैलियोस भनेर सरकारले लकडाउन गरेको बताइएको छ।
मेलबर्नको जनसंख्या ५० लाखभन्दा बढी छ। त्यहाँ भ्याक्सिन लगाउने काम पनि सुस्त छ। यसकारण कोरोनाको भाइरस संक्रमण दोस्रो भेरिएन्ट भयावह रुपमा नफैलियोस भनेर सरकारले लकडाउन गरेको बताइएको छ।









