image
image

अर्थ मन्त्रालयद्वारा अस्पताललाई थप तीन करोड

पाल्पा, जेठ १४ । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ ।अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ ।

कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पा अस्पतालको मागका आधारमा १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।