image
image

 २९ अर्ब १६ करोडको बजेट घाटा , कति भयो आन्तरिक ऋण परिचालन

काठमाडौँ - चालु आर्थिक वर्षको फागुनसम्म बजेट घाटा २९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । सरकारबाट वित्तीय व्यवस्थापनका लागि चालिएका कदमहरूबाट अवस्था सुदृढ हुँदै गएकोले बजेट घाटा घटेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

घाटा पूर्ति गर्न ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड रुपैयाँ ऋण गरी जम्मा ९२ अर्ब ५० करोड रुपैयाँ वैदेशिक सहायता परिचालन भएको छ । यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड रुपैयाँ छ । कूल ६० अर्ब ९ करोड वैदेशिक सहायता उपयोग भएको छ।

यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमता अभिवृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्मान १ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।