image
image

अर्थमन्त्रालयद्वारा आर्थिक सर्वेक्षण सार्वजनिक

काठमाडौं, जेठ १४ –  आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले आर्थिक वृद्धिमा राखेको लक्ष हासिल गर्न कठिन हुने बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।