image
image

ह्वातै बढ्यो सुनचाँदीको मूल्य ! हेर्नुहोस् कतिमा हुँदै छ कारोबार 

काठमाडौं माघ १९ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । 

आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।

चाँदीको मूल्य : 

यसैगरी आइतबार  १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ८० रुपैंयाले बढेर १४००  रुपैंयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।