image
image

मनिषा कोइरालाद्वरा ४ वटा भेन्टिलेटर मेसिन सहयोग

काठमाडौँ, १४, शुक्रबार अभिनेत्री मनिषा कोइरालाले नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर मेशिन सहयोग गरेकी छिन् । उनले कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर उक्त मेसिन सहयोग गरेकी हुन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र वीरगञ्जमा थुप्रै मानिसले भेन्टिलेटरको अभावमा ज्यान गुमाएका छन् । नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । मनिषाले भेन्टिलेटर मेसिनको अभावमा अकालमा कसैको ज्यान जानबाट जोगियोस् भनेर आफूले सकेको सहयोग गरेको बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।