image
image

सरकारी चिकित्सक संघद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ - नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राति भएको घटनालाई 'कालो दिन'को घोषणा गर्दै सो घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले महामारीको समयमा कठिनाइका बाबजुद निरन्तरता दिइरहेका बेला उपचारमा बाधा पुर्याउने, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूमाथि हातपात, गालीगलौज र ज्यान मार्ने प्रयास गरी अमानवीय हर्कतप्रति गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घोर भत्सर्ना गरिएको छ ।



संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो। त्यस्तै संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुन अनुसार कारबाही गर्न माग समेत गरेको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।