image
image

साताको एक पल्ट दोहा, इस्तानाबुल र चीनमा हवाइ उडान हुने 

काठमाडौँ, १४, शुक्रबार। कोरोना भाइरस संक्रमणको दोस्रो भेरिएन्टले नेपालमा भएको निषेधाज्ञाका कारण कुनै पनि मुलुको उडान हुन सकिरहेको थिएन । नेपाल सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ।कोरोना महामारीका कारण सरकारले यी देशमा नियमित भइरहेको उडान केही समयका लागि स्थगित गरेको थियो।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो।
नेपालमा कोरोना संक्रमण बढेपछि सरकारले बैशाख २० देखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।