image
image

इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण प्रस्ताव पास

काठमाडौँ, १४, शुक्रबार । संयुक्त राष्ट्रसंघको शीर्ष मानवअधिकार संस्थाले गाजामा इजरायल र चरमपन्थी संगठन हमासबीच ११ दिनसम्म चलेको हिंसात्मक संघर्षको जाँच ‘युद्ध अपराध’को रुपमा गर्ने भएको छ। 

राष्ट्रसंघीय मानवअधिकार परिषद् (युएनएचआरसी)मा यो प्रस्ताव २४–९ भोटले पास भएको हो। भारतलगायत १४ देश यो मतदानमा सहभागी भएनन्। बिहीबार परिषदमा प्यालेस्टाइनमा खास सत्र बोलाइएको थियो। सो संघर्षमा गाजामा २४८ जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।