image
image

संवैधानिक इजलासमा परेका यी हुन् ४ न्यायाधीश

काठमाडौं, १४, शुक्रबार। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने ५ सदस्यीय संवैधानिक इजलासमा दिपककुमार कार्की, आनन्दामोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ परेका छन्।

 संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ। न्यायपरिषद्को सिफारिसमा तयार पारिएको १३ जना न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीसले ४ जना न्यायाधीश छानेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।