यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४५ पैसा, जापानी यन १ को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १८ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १४ पैसा, मलेसियन रिंग्गेट एकको खरिदर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
विस्तृतमा तलको तालिकामा हेर्नुहोस :