image
image

दैलेख अस्पतालमा पुनः प्रसूति सेवा शुरु

दैलेख - जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत् प्रदान गरिने प्रसूति सेवा पुनः शुरुआत भएको छ । 

चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नु भएपछि जटिल प्रकारका गर्भवतीका लागि  अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो ।   स्वास्थ्य  कार्यालयका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले  प्रसूति सेवा पुनः सुचारु भएको  जानकारी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।