image
image

तीन कम्पनीको शेयरमूल्य १० प्रतिशते बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहिबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । नेप्सेका अनुसार शेयरमूल्यमा उच्च बृद्धि आउने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्श रहेका छन् । 

त्यस्तै यो समाचार तयार पार्दासम्म नेप्से ४ अंकले घटेको छ भनेर करिब ९ अर्ब भन्दा बढीको कारोबार भएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।