image
image

५३ अंकले शेयर बजारमा गिरावट 

काठमाडौं, १३, बिहीबार । शेयर बजारमा प्यानिक सेल गर्नेको लहर उच्च रुपमा चल्न थालेको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थासँगै बजारमा उच्च गिरावट देखिएको हो । ५ मिनेटको शेयर कारोबारमा बजार ५३ अंकले घटेको छ । यउद्यपि छैटौं मिनेटदेखि बजार केही थामिएर घट्ने क्रम रोकिएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।