image
image

यास चक्रवातका कारण ४ को मृत्यु

काठमाडौँ, १३, बिहीबार।बंगालको खाडीबाट आएको शक्तिशाली यास् चक्रवातका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने कैयौं घरबारविहीन भएका छन्।भारतको पश्चिम बंगाल र उडिसा राज्य तथा दक्षिणी बंगलादेशमा ठूलो क्षति गरेको छ।

चक्रवात जमिनमा बज्रिनुअगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरैलाई सुरक्षित क्षेत्रतर्फ सारिएको थियो।दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो।गत साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।