image
image

कैलालीमा जेठ २० सम्म थपियो निषेधाज्ञा

काठमाडौँ, १२, बुधबार । कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको भएको छ। जिल्ला संकट व्यवस्थान केन्द्रले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।कोरोना भाइरस संक्रमणदरको जोखिम उच्च भएपछि वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको थियो।

त्यसपछि निषेधाज्ञा ४ पटक थप भएको छ। कोभिड–१९ जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।