आज नेप्सेका सम्पुर्ण कारोबार बन्द
काठमाडौं, १२, बुधबार। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बन्द हुने भएको छ । आज बुधबार बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हुनाले नेप्से कार्यायल पनि बन्द भएको हो ।
अब शेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । मंगलबार नेप्से परिसुचक ६.५० अंकले घटेर २८ सय १६.५६ बिन्दुमा रोकिदाँ ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।