image
image

कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्लुएचओलाई अमेरिकाको आग्रह

काठमाडौँ, १२, बुधबार। विश्वभर विकराल रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोरोना भाइरस संक्रमणबारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्लुएचओलाई आग्रह गरेका हुन्। 

अमेरिकी सञ्चारमाध्यममा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएको सम्बन्धमा प्रमाणहरु बढ्दो विवरणहरु आएका छन्। सबैभन्दा पहिले सन् २०१९मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा कोरोना फेला परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।