image
image

अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरको अनुगमन

काठमाडौं, १२, बुधबार। सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौंका केही अक्सिजन उद्योगहरुमा उत्पादन अवस्थाबारे अनुगमन गरेका छन्। अनुगमनका क्रममा राज्यमन्त्री मानन्धर ललितपुरको सगरमाथा अक्सिजन उद्योगमा पुगेर त्यहाँको उत्पादन अवस्था बारे जानकारी लिए। सो उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधिकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।