अब शिल हुने भयो उपत्यका, किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय
काठमाडौँ । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरेको हो । अब जेठ १४ गतेबाट साग सब्जीको पसलमात्रै खुल्ने बताईएको छ ।
त्यस्तै निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरिएको छ ।